काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री

काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री

काठमाडौँ । शनिबार बिहानको काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन गरिएको छ। तराईको जनजीवन भने हुस्सुले प्रभावित हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको हो।

यस्तै शनिबार सुदूरपश्चिम र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको मौसमविद्ले बताएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार