कञ्चनपुरमा २ लाख बढिका अवैध सामान बरामद

कञ्चनपुरमा २ लाख बढिका अवैध सामान बरामद

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले २ लाख बढिका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले २ लाख ३ सय ८० का हाडवेयरका सामान, बिडी, बिषादी, जुत्ता, सीसीटिभि क्यामेरा लगाएतका सामाग्री बरामद गरिएको हो।

अवैध सामान भन्सार कार्यालय कड्डाचौकी बुझाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार