फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने

फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्ने

काठमाडौँ । सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

गत मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद बैठक राख्न सरकारलाई भनेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार