रुकुमकोट । रुकुम पूर्वमा एक कोरोना संक्रमित महिलाको निधन भएको छ ।
रुकुम पूर्व अस्पतालमा उपचाररत जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ४ कि ६६ वर्षीया महिलाको आज बिहान निधन भएको हो ।
अस्पतालका अनुसार उहाँ कोरोना संक्रमण भइ जेठ ६ गते देखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँमा दम लगायतका दीर्घ रोगबाट पनि रहेको बताईएको छ ।