सरकारी कर्मचारीलाई तलबसहित १० दिनको पर्यटन बिदा

सरकारी कर्मचारीलाई तलबसहित १० दिनको पर्यटन बिदा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए।

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सरकारले यस्तो व्यवस्था गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार