नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नर्स र कर्मचारी माग गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण कार्यका लागि करार सेवामा २७ जना नर्स र १० जना सरसफाइ गर्ने कर्मचारी माग भएको अस्पतालले जनाएको छ।
इच्छुकहरूबाट आवेदनसमेत माग गरिएको छ। नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा यसबारे सूचना प्रकाशित गरिएको अस्पतालले जनाएको छ।
यस्तो छ सूचना :
