प्रहरी अस्पतालले माग्यो ३७ कर्मचारी

प्रहरी अस्पतालले माग्यो ३७ कर्मचारी

नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नर्स र कर्मचारी माग गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण कार्यका लागि करार सेवामा २७ जना नर्स र १० जना सरसफाइ गर्ने कर्मचारी माग भएको अस्पतालले जनाएको छ।

इच्छुकहरूबाट आवेदनसमेत माग गरिएको छ। नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np  मा यसबारे सूचना प्रकाशित गरिएको अस्पतालले जनाएको छ।

यस्तो छ सूचना : 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार