मुसीकोट । रुकुम जिल्ला अदालतले नियमित सेवा स्थगित गरेको छ। सोमबार अदालतले एक विज्ञप्ति जारी गर्दै माघ ११ गतेदेखि लागू हुने गरी अर्को सूचना प्रकाशन नहुँदा सम्म सेवा संकुचन गर्ने निर्णय गरेको श्रेष्तेदार (उपसचिव) कृत बहादुर बोहराले जानकारी दिनुभयो ।
अदालतका तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको र अन्य कर्मचारीहरूमा पनि कोभिड-१९ को मिल्दोजुल्दो लक्षणहरु देखिएकोले जोखिम न्यूनीकरण गर्ने सेवा संकुचन गरिएको हो ।
सेवा प्रवाह गर्ने विषयहरू :
