पोखरियाका मेयर दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश

पोखरियाका मेयर दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश

पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार विहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा रौनियारलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

रौनियार पोखरिया नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार