कलंकीमा औषधि किनेर फर्केकामाथि प्रहरीले बर्सायो लाठी (हेर्नुहोसा भिडिओ)

कलंकीमा औषधि किनेर फर्केकामाथि प्रहरीले बर्सायो लाठी (हेर्नुहोसा भिडिओ)

लकडाउन बेला नेपाल प्रहरीबाट नागरिकमाथि भइरहेका ज्यादतीका घटना दिनदिनै बाहिर आएका छन्।  बिहीबार कलंकीमा औषधि किनेर फर्किएका तीन जनामाथि प्रहरीले लाठी बर्साएको छ।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले अमानवीय तरिकाले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  उक्त भिडिओ हेल्थपाटी डटकमका पत्रकार जगन्नाथ ढकालले खिचेका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार