हजारौंको मन भित्र फुल्न खोजिछौ ।
भमरा जस्तै रस चुस्दै डुल्ना खोजिछौ ।।
अपार माया सके जति दियकैत थिय ।
उमेर बढ्दै जाँदा तिमिले भुल्न खोजिछौ ।।
गोविन्द थापा
रुकुम पश्चिम, हाल मुसिकोट
हजारौंको मन भित्र फुल्न खोजिछौ ।
भमरा जस्तै रस चुस्दै डुल्ना खोजिछौ ।।
अपार माया सके जति दियकैत थिय ।
उमेर बढ्दै जाँदा तिमिले भुल्न खोजिछौ ।।
गोविन्द थापा
रुकुम पश्चिम, हाल मुसिकोट