१७ एसएसपी डीआईजी बढुवामा सिफारिस

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस

गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।

यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

 

यी हुन् डीआईजी बढुवाका लागि सिफारिस भएका १७ एसएसपीहरू

https://drive.google.com/file/d/1DDXAD8Wj8DssWhzYJxtldUe3Ps8ysOZJ/view

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार