आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

सरकाले आगामी आइतबार देशभर सार्वजनिक बिदा दिएकाे छ । असार २६ गते आइतबारका दिन इस्लाम धर्मावलम्बीहरूकाे पर्व बकर इद परेकाले साे दिन देशभर सार्वजनिक बिदा दिने घाेषणा सरकारले गरेकाे हाे ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे बारे जानकारी गराएकाे हाे । नेपाल राजपत्र २०७८/११/२६ मा सूचनामा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूकाे बकर इद (इद उल अजहा) का दिन बिदा दिने व्यवस्था रहेकाे र उक्त पर्व वि.स. २०७९/३/२२ गते आइतबार पर्ने भनि मुस्लिम आषाेगबाट अनुराेध भइ आएकाले असार २६ गते सार्वजनिक बिदा कायम गर्ने निर्णय भएकाे जारी सूचनामा उल्लेख गरिएकाे छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार