कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम

कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम सरकारले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि कक्षा ६ सम्म दिने निर्णय गर्दै बजेट बिनियोजन गरेको छ ।

सोही अनुसार शाखाले साउनदेखि कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम कार्यन्वयनको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार