मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ ।
मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ । यो बीचमा एक दिन ३ गते शनिबार पर्छ । साथै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2022/11/grihamantralaya-1436x2048-1.jpg?resize=640%2C913&ssl=1)