खारा र पिलीमा युद्ध सङ्ग्रहालय बनाउन साढे २ करोड बजेट

खारा र पिलीमा युद्ध सङ्ग्रहालय बनाउन साढे २ करोड बजेट

कर्णाली प्रदेश सरकारले कालिकोटको पिली र रुकुम पश्चिमको खारामा युद्ध सङ्ग्रहालय बनाउन बजेट विनियोजन गरेको छ ।

शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

मन्त्री सिंहका अनुसार दुई वटा सङ्ग्रहालयका लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार