वैशाख ३० काठमाडौं
नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै पुरुष रहेको बताएको छ ।
काठमाडौको प्रयोगशालामा गरिएको परिक्षणका अनुसार कपिलवस्तुका ८, रुपेन्देहीमा ९ पर्सामा ३९ बारा १ जना भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2020/05/97175475_893246444497209_613967176986001408_n.jpg?resize=640%2C851&ssl=1)