लकडाउनकाे कारण वार्षिक परिक्षा दिएको लामाे समय पछि नतिजा सार्बजनिक भएपछि रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १३ मा रहेेेेेकाे महेन्द्र माद्यमिक विद्यालय चौताराका विद्यार्थीहरु सुचना बोर्डमा प्रकाशित नतिजा हेर्दै । विद्यालयमा साना विद्यार्थीका लागि बालमैत्रि सुचना बोर्ड नभएपछि उनिहरु सजिलै सुचना पढ्न पाउदैनन ।
नतिजा हेर्दै बालबालिका
![](https://ujelinews.com/wp-content/uploads/2020/05/IMG_20200517_105123-scaled.jpg)