झापामा एक जनालाई देखियो कोरोना संक्रमण उजेली न्यूज प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार १४:४४ जेठ ५ काठमाडौ । साेमबार साझ झापामा थप एक जनामा कोरोना देखिएको छ। योसहित नेपालमा संक्रमितको संख्या ३५८ पुगेको छ। उजेली न्यूज हरेकपल ताजा समाचार