१६ डिआइजीको काज तथा सरूवा, को कहाँ ?

१६ डिआइजीको काज तथा सरूवा, को कहाँ ?

नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा/काज भएको छ।  मंगलबार गृह मन्त्रालयले १६ डिआइजीको सरूवा/काज गर्ने निर्णय गरेको हो।

कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य प्रदेश प्रमुख भएका छन्।

यस्तै,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रबिन्द्र केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

No description available.No description available.No description available.

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार