लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति

लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति

लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच शुक्रबार ६ बुँदे सहमति भएको छ ।

अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम समेत स्थगित गरिएको छ ।

सहमति पत्रमा अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार