१५ जिल्लाका सिडिओ हेरेफेर (सूचीसहित)

१५ जिल्लाका सिडिओ हेरेफेर (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ।

मन्त्रालयको जेठ २२ र १३ गतेको निर्णयअनुसार उपसचिव, प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहसचिव तहका कर्मचारीहरूको विभिन्न जिल्ला र निकायमा सरुवा गरिएको हो।

निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिवहरू निराजन घिमिरेलाई स्याङ्जा, कुमान सिंह गुरुङलाई कास्की, लक्ष्मी पाण्डे गौतमलाई धादिङ र बलराम निरौलालाई भैरहवास्थित अध्यागमन कार्यालयमा सरुवा गरिएको छ।

त्यसैगरी १५ जिल्लाका सिडिओ हेरेफेर गरिएको छ।
हेर्नुहोस् सूचीः

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार