कांग्रेस सह-महामन्त्रीमा जीवन बहादुर शाहीको उम्मेदवारी दर्ता

कांग्रेस सह-महामन्त्रीमा जीवन बहादुर शाहीको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले सह-महामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको  छ।

१५औँ महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको  छ।

शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार