सिद्धार्थ सिमेन्टमा काम गर्ने ११ जनामा कोरोना संक्रमण

सिद्धार्थ सिमेन्टमा काम गर्ने ११ जनामा कोरोना संक्रमण

काठमाडौँ । रुपन्देहीको सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । जिल्लाको मायादेवी गाउँपालिका ३ कम्हरियामा रहेको उक्त उद्योगका कर्मचारी सहित ११ जनामा कोरोना भाइरसको संक्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणको रिपोर्टअनुसार ५२, २३, २४, ३०, ३७, २६, ३४, २६, ३८ वर्षीय पुरुष तथा ५१ र २१ वर्षीया महिलामा कोारेना संक्रमण पुष्टि भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार