मुक्तक लोकु "सुनगाभा" प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार १५:२५ बस है आमा, बा, प्रिया धन कमाउन मुग्लान जादैछु रगत र पसिना बेचि सपना सजाउने चाहमा जादैछु जवानी मारेर महामारीमा बाध्यता छ भोको पेट भर्नु जिन्दगी चलाउन मृग तृष्णा सरि भौतारिएर जादैछु । लोकु “सुनगाभा” रुकुम पश्चिम् हाल जलेस्वर २०७७/०५/२७ उजेली न्यूज हरेकपल ताजा समाचार