मुक्तक

मुक्तक

बस है आमा, बा, प्रिया धन कमाउन मुग्लान जादैछु
रगत र पसिना बेचि सपना सजाउने चाहमा जादैछु
जवानी मारेर महामारीमा बाध्यता छ भोको पेट भर्नु
जिन्दगी चलाउन मृग तृष्णा सरि भौतारिएर जादैछु ।
लोकु “सुनगाभा”
रुकुम पश्चिम्
हाल जलेस्वर
२०७७/०५/२७

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार