खोलाले बगाएर बालकको मृत्यु

खोलाले बगाएर बालकको मृत्यु

काठमाडौँ । झापा विर्तामोडमा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ। जिल्लाको विर्तामोड- ७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए। आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन सय मिटर पर उनको शव फेला परेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार