प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित

काठमाडौँ । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार