हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।  तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार