सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्मचारीहरूको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विभिन्न मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित कार्यालयहरूमा कार्यरत ८३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाएको हो ।
कर्णाली प्रदेशका ८३ कर्मचारीको सरुवा, को कहाँ ?
