कांग्रेस बाँफिकोट गाउँपालिका सभापतिमा देवबहादुर कुसारी सर्वसम्मत

कांग्रेस बाँफिकोट गाउँपालिका सभापतिमा देवबहादुर कुसारी सर्वसम्मत

मुसिकोट । नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका रुकुम पश्चिमकाे सभापतिमा देवबहादुर कुसारी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
आज सम्पन्न गाउँपालिकाकाे अधिवेशनबाट कुसारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
मतदान अधिकृत धर्मसिंह केसीका अनुसार नयाँ कार्यसमितिको उपसभापतिमा प्रकाश खत्री र टीका राना, सचिवमा सूर्यप्रकाश मल्ल तथा सहसचिवमा सीता जैसी चयन भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार