चैत २५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

चैत २५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दी (लकडाउन) एक साता लम्ब्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार