काँग्रेस बर्दियाले आफ्नो कार्यालयलाई १० बेडको क्वारेन्टाइन बनायो

काँग्रेस बर्दियाले आफ्नो कार्यालयलाई १० बेडको क्वारेन्टाइन बनायो

नेपाली काँग्रेस बर्दियाले गुलरियास्थित आफ्नो पार्टी कार्यलय लाई १० बेडको क्वारेन्टाइन बनाएको छ

उक्त क्वारेन्टाइन बनाएर जिल्ला प्रसासन कार्यलय प्रमुख र स्थानीय जन प्रतीनिधि लाई हस्तान्तरण गरिएको जिल्ला सभापति तथा बर्दिया १ प्रतिनिधिसभामा निर्वाचित सन्जय गौतमले जानकारी दिए।

कोरोना भाइरसका कारण जिल्लावासीलाई पनि सहज होस् भन्ने उद्देश्यले क्वारेनटाइनको निर्माण गरिएको गौतमले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार