दाङ प्रशासनले भन्यो स्वास्थ्यकर्मीलाई कोठा छोड्न दवाव दिनेलाई कारवाही गछौँ

दाङ प्रशासनले भन्यो स्वास्थ्यकर्मीलाई कोठा छोड्न दवाव दिनेलाई कारवाही गछौँ

चैत्र १७ दाङ
जिल्ला प्रशासन कार्यालय दाङले कोठा लिएर भाडामा बसेका स्वास्थ्यकर्मीहरुलाई कोठा छोड्न दवाव दिए घर ननिलाई कारवाही गर्ने बताएको छ ।

आज प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ती गर्दै करोना भाइरस९कोभिड–१९ ० को जोखिमको अबस्थामा पनि विरामीको सेवा दिन दिनरात खटिएका स्वास्थ्यकर्मीहरुलाई कोठा छोड्न दवाव दिने गरेको गुनासो आएको भन्दै त्यसो गरे घरधनीलाई कानुन वमोजिम कारवाही गरिने बताउनु भएको छ ।

साथै विज्ञप्तीमा कोठा भाडामा लिई बसेका विद्यार्थीहरुलाई पनि त्यस्तो दवाव दिने गरिएको भन्दै यस्तो कार्य नगर्न निर्देशन दिइएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार