सत्यमोहन जोशी र माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट

सत्यमोहन जोशी र माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट

काठमाडौं । सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ ।

८ माघमा बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार छिट्टै राष्ट्रपतिले यो हुलाक टिकट सार्वजनिक गर्नेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार