रुकुम पश्चिममा बैंक तथा बित्तिय संस्थाहरु खुल्ने (हेर्नुस कुन बैंक कहिले खुल्छ)

रुकुम पश्चिममा बैंक तथा बित्तिय संस्थाहरु खुल्ने (हेर्नुस कुन बैंक कहिले खुल्छ)

मुसिकोट । रुकुम पश्चिममा बैंक तथा बित्तिय सस्थाहरु खुल्ने भएका छन् । आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बार र समय तोकेर बैक तथा बित्तिय सस्था संचालन हुने बताएको छ ।

गत बैशाख १९ गते देखि जारी निषेधाज्ञाको कारण जिल्लाका बैक तथा वित्तिय सस्था बन्द रहेका र आर्थिक बर्षको अन्तिम चौमासिक चलिरहेको हुँदा विकास निर्माणका कार्यहरुको सहजिकरण गर्न र नागरिकहरुको अत्यावश्क कामका लागि रकम जम्मा गर्न र भुक्तानि प्रयोजनका लागि बैक तथा बित्तय संस्था संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हेर्नुस प्रशासनले जारी गरेको सूचना :-

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार