भोलि देखि प्रदेश, जिल्ला र स्थानीय तहबीचको आवतजावतमा कडाइ गरिने

भोलि देखि प्रदेश, जिल्ला र स्थानीय तहबीचको आवतजावतमा कडाइ गरिने

चैत २२ काठमाडौं
भोलि देखि  एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराग खतिवडाले बताउनुभयो ।

 

त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा र्‍यापिड  टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको डा.खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाध पु¥याउनेलाई कारवाही गर्ने लगायतका निर्णय भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार