रमेश थापाको “चिता” सार्वजनिक 

रमेश थापाको “चिता” सार्वजनिक 

मुसिकोट । ईन्जिनियर तथा युवा गजलकार रमेश थापाको चिता बोलको गजल युटुब च्यानल “चितामेरो” मार्फत सार्वजनिक भएको छ । चर्चित गायकको स्वरमा गजल झन उत्कृष्ट बनेको बताएका थापाले अहिलेलाई लिरिकल भिडियो मात्रै सार्वजनिक गरिएको भए पनि निकट भविष्यमै श्रोता,दर्शकको प्रतिक्रिया अनि मायालाई आत्मसाथ गर्दै उक्त गजलको भिडियो अनि नयाँ गजलहरु पनि एल्बमको रुपमा सार्वजनिक गरिने जानकारी दिए।
रमेश थापाको रचना रहेको उक्त गजलमा चर्चित गायक राजेश पायल राईको स्वर र कन्काईष्ट राईको सङ्गीत रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार