नेपाल प्रहरीका २२ एसपीको सरुवा (हेर्नूस सूची)

नेपाल प्रहरीका २२ एसपीको सरुवा (हेर्नूस सूची)

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शनिबार नेपाल प्रहरीका २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेका छन् । सरुवामा सात जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।

सरुवाअनुसार पर्सामा रमेश कुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीब बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । उनीहरुमध्ये धेरै जिल्लामा अवधि नै नपुगी सरुवा गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार