यस्तो छ रुकुम काँग्रेसको नवनिर्वाचित जिल्ला र प्रदेश समिति

यस्तो छ रुकुम काँग्रेसको नवनिर्वाचित जिल्ला र प्रदेश समिति

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमकाे सातौ अधिवेशनबाट सभापतिमा प्रेम प्रकाश ओली निर्विरोध निर्वाचित हुनुभएको छ । बिहिबार दिउँसो नेपाली काँग्रेस रुकुम पश्चिमको पार्टी कार्यालयमा निर्वाचन समितिले उहाँलाई निर्विरोध सभापतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन अधिकृत मुक्ति आचार्यले घोषणा गर्नुभएकाे जिल्ला र प्रदेश समितिको विवरण यस्तो छ ।
सभापति : प्रेम प्रकाश ओली
उपसभापति : हर्कसिं खत्री र सुरतजंग मल्ल
सचिव : तारक शाही र परमेश्वर भण्डारी
सह सचिव : यज्ञ बिष्ट र प्रेमबहादुर खड्का
सदस्यहरु :
कालुराम खड्का
हिरा गहतराज
बिजय थापा
जनकबहादुर बटाला
लालकुमारी खड्का
विजय बिष्ट
दिपक कुमार शाही
नरेन्द्रजंग शाह
योगमाया बिष्ट
कल्पना बस्याल
लिलबहादुर खड्का
तुल्सीराम बुढाथोकी
शुसिला गिरी घर्ति
टेकबहादुर बिक
बेदप्रकाश खड्का
टोपबहादुर खड्का
नरजंग ओली
बासना गिरी ओली
दिलमाया डाँगी
टेकबहादुर पुन
बालकृष्ण भाट
शम्भुप्रसाद शर्मा
नम्रता परियार
बिरबल केसी
खम्बु खड्का
गणेश कुमार चन्द
षडानन्द गौतम ।

दुई ओटा प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा काँग्रेसले सहमतिमै प्रदेश समिति चयन गरेको छ ।

प्रदेश निर्वाचन क्षेत्र ‘क’ को पदाधिकारी विवरण :
सभापति : महेन्द्र केसी
उप सभापति : रामबहादुर चन्द र टिकाराम शाही
सचिव : लालबहादुर भण्डारी, इन्द्रबहादुर खत्री
सह सचिव : टेकबहादुर बिसी र लालबहादुर भण्डारी
प्रदेश निर्वाचन क्षेत्र ‘ख’
सभापति : भद्रबहादुर बिष्ट
उपसभापति : कमलजंग बिक, हरिबहादुर खड्का
सचिव : इन्द्रबहादुर खड्का र महेश ओली
सह सचिव : रामबहादुर खड्का र शक्तिबहादुर शाही ।

यसका साथै आजै प्रदेश र महाधिवेशन प्रतिनिधिको टुंगो लगाईने नव निर्वाचित सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार