नेपाली काँग्रेस बाँफिकोट २ मा ७ ओटा टोल समिति गठन

नेपाली काँग्रेस बाँफिकोट २ मा ७ ओटा टोल समिति गठन

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सात ओटा वडामा नेपाली काँग्रेसको टोल समिति गठन गरिएको छ । वडा सभापति प्रकाश खत्रीको अगुवाईमा वडा नम्बर २ साबिकको पिपल गाविसका ७ ओटा वडामा टोल समिति गठन गरिएको हो ।

वडा सभापति खत्रीका अनुसार ७ ओटा वडामा ७३ सदस्यीय नयाँ टोलि कार्यसमिति गठन गरिएको जानकारी दिनुभयो ।

साविक पिपलको वडा नं ३ (टोल नं.१)

सभापति:-पल बहादुर बस्नेत

उपसभापति:-दल बहादुर जैशी

उपसभापति:-प्रजति खत्री

सचिव:-गोविन्द खत्री

सचिव :-अमृता खत्री

सदस्य:-रुद्र बहादुर खत्री

कमला खत्री

नल बहादुर खत्री

पुर्ण बहादुर खत्री

रोशन केसी

साविक पिपलको वडा नं ४ (टोल नं.२)

सभापति:-रङ्जङ् केसी

उपसभापति:-बालाराम केसी

उपसभापति:-बल बहादुर बिक

सचिव :-प्रेम केसी

सचिव :-दल बहादुर बिक

गिता कामी

बिजय पौडेल

चंख बहादुर केसी

बिरेन्द्र खत्री

साविक पिपलको वडा नं ५ (टोल नं.३)

सभापति:-मनोज दमाई

उपसभापति:-बदिनि परियार

उपसभापति:-सुमी परियार

सचिव:-राम बहादुर परियार

सचिव:-धनसिंह परियार

सदस्य:-कमल परियार

दिलिप परियार

कमारी दमाई

धनिराम दमाई

बुदे नेपाली

भिउराज परियार

तुलसी परियार

कौशिला बिक

रमित परियार

साविक पिपलको वडा नं ६(टोल नं.४)

सभापति:-डम्मर नाथ

उपसभापति:-लटिराम पौडेल

उपसभापति:-सिता परियार

सचिव:-चन्द्रकला नाथ

सचिव:-सरिता नाथ

सदस्य:-नन्दराम नाथ

परिमल बस्नेत

सेतु नाथ

भिम बहादुर नाथ

धन कुमारी नाथ

रावल दमाई

साविक पिपलको वडा नं ७(टोल नं.५)

सभापति:-धन बहादुर नाथ

उपसभापति:-प्रेम नाथ

उपसभापति:-कल्पना नाथ

सचिव:-भरत नाथ

सचिव:-बिमला नाथ

सदस्य:-भिमला नाथ

पविता नाथ

साविक पिपलको वडा नं ८(टोल नं ६)

सभापति:-तिलबिर पौडेल

उपसभापति:-मनसरा खड्का

उपसभापति:-मन्जीत बुढा

सचिव:-बिमला केसी

सचिव:-रत्न बहादुर पौडेल

सदस्य:-हर्क बहादुर पौडेल

जक्त बहादुर गौतम

मनबिर पौडेल

गोरख बहादुर पौडेल

नन्दराम पौडेल

मनरुप पौडेल

साविक पिपलको वडा नं ९(टोल नं ७)

सभापति:-नयनसिंह खत्री

उपसभापति:-हरिराम खत्री

उपसभापति:-बलबिर नाथ

सचिव:-जै कुमारी नाथ

सचिव:-सन्दिप पौडेल

सदस्य:-लाल बहादुर नाथ

बल बहादुर खत्री

नबिन पौडेल

मनरुप पौडेल

बिकास पौडेल

सर्वजित पौडेल

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार