१,५८९ मतगणना हुँदा शशांक एक नम्बरमै, कसको कति मत ?

कांग्रेस महाधिवेशन

१,५८९ मतगणना हुँदा शशांक एक नम्बरमै, कसको कति मत ?

कांग्रेस महाधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यको मतगणना जारी छ । शनिबार बिहान ११ बजे गणना सुरु भएको थियो । हालसम्म १५८९ मत गणना भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले १३१३ मत पाएका छन् । यस्तै दोस्रो नम्बरमा १०२२ मतसहित एनपी साउद छन् ।

कसले कति मत ल्याए ? तालिकामा हेर्नुस् 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार