नारायणकाजी श्रेष्ठले भने सांसद विकास कोषको रकम कोरोना कोषमा राखौ

नारायणकाजी श्रेष्ठले भने सांसद विकास कोषको रकम कोरोना कोषमा राखौ

चैत २९ काठमाडौ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम कोरोना कोषमा राख्नुपर्ने बताएउनु भएको छ । आज श्रेष्ठले शनिबार ट्वीट गर्दै श्रेष्ठले सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गर्नुभएको छ ।

 

मैले पहिलेदेखि भन्दै आएकोब छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ, उनले भनेका छन्, अहिले कोरोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राखौं।  श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गर्नुभएको छ । यो शीर्षकमा बजेट नराखौं, यो सही छ। निर्णय गरिहालौं, श्रेष्ठले भन्नुभएको छ ।

 

साथै उहाँले प्रमुख प्रतिपक्षीलगायत दलसँग सरकारले समन्वय गर्नुपर्ने बताउनु भएको छ । उच्चस्तरीय समन्वय समितिले बैठकलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनु भएको छ । ‘उ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार