‘सिस्टम कोल्याप्स’ हुँदा देशभर बिजुली गयो

‘सिस्टम कोल्याप्स’ हुँदा देशभर बिजुली गयो

बैशाख २ काठमाडौ

सिस्टम नै कोल्याप्स भएपनि अहिले देशभर एकैपटक बत्ती गएको छ ।

ढल्केवरदेखी चन्द्रनिगाहपुरको बिचमा कुनै ठाउँ ठूलो चट्याङ परेकोले यस्तो भएको हुन सक्ने प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । बिस्तारै एकपछी अर्को क्षेत्रमा विद्युत आपूर्ति गर्दै १ घन्टाभित्र देशैभर विद्युत आपूर्ति भैसक्ने उहाँले जानकारी दिनुभयो ।

यस्तो अवस्था बिरलै मात्र आउने पनि प्राधिकरणले जनाएको छ । देशभर एकैपटक बत्ती गएकोमा केही भागमा बत्ति आउन सुरु गरेको छ  ललितपुर र काठमाडौँ का पनि केहि भागमा बत्ति आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार