भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु

भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु

फाईत तस्बीर

बैशाख ६ काठमाडौं
भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै क्रमशः महाराष्ट्र र दिल्लीमा देखिएको बीबीसीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार