गजल

गजल

दशगजा रोएर भन्छ मलाई बचाउ नेपाली
सगरमाथा रोएर भन्छ मलाइ हसाउ नेपाली
विभिन्ना विकृतिले सुन्दरता हरायो यहाँको
डाँफे चरी रोएर भन्छ मलाई नचाउ नेपाली
सिद्विनै थाल्यो अस्तित्व मेरो के हेरिरहेको
नक्सा रोएर भन्छ सिमा जचाउ नेपाली
रातदिन सिमा मिच्दै अगाडी बढनेलाई
देश रोएर भन्छ पासोमा फसाउ नेपाली

कोहलपुर (हाल मैनापोखर)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार