चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

बैशाख १४ अछाम

अछामजिल्लाको मेल्लेख गाउँपालिका ३ ठाँटीमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

आइतबार दिउँसो परेको चट्याङले लागेर ठाँटीकी २५ वर्षीया अनिता शाहको मृत्यु भएक हो । अछामका प्रहरी प्रमुख दीपक भारतीका अनुसार घाइते हुनेमा ३० वर्षीया सीता शाह र ३ वर्षीया बालिका कल्पना शाह छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार