काठमाडौंको मूलपानीमा एक युवामा आरडिटी गर्दा ‘कोरोना पोजिटिभ’

काठमाडौंको मूलपानीमा एक युवामा आरडिटी गर्दा ‘कोरोना पोजिटिभ’

बैशाख १६ काठमाडौं
काठमाडौँ मुलपानीका एक युवामा आरडिटी टेष्टमा कोरोनाको संक्रमण पाइएको छ।

मूलपानी नगर अस्पतालमा मंगलबार गरिएको १२ जनाको परिक्षणमध्ये गत चैत ७ गते दुवहीबाट आएका युवामा पोजिटिभ देखिएको हो।

आरडिटी पोजिटिभ देखिएपछि युवालाई मंगलबार नै पिसिर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाले जानकारी दिए।

उनको परिवारका सदस्य र संसर्गमा आएका अरु १६ जनाको परीक्षण भने नेगेटिभ देखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार