कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२१८ पुग्यो

कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १२१८ पुग्यो

वैशाख २० काठमाडौं
भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यो सँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १८ पुगेको छ ।

साथै यो अवधिमा दुई हजार दुई सय ९३ जना नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३७ हजार ३३६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार