लकडाउनमै मकै रोप्न व्यस्त किसानहरु (फोटो फिचर)

Corona-Ad-Raptisonari

लकडाउनमै मकै रोप्न व्यस्त किसानहरु (फोटो फिचर)

  • 530
    Shares

बैशाख २४ रुकुम पश्चिम
मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै रुकुम पश्चिमका किसानहरु अहिले मकै रोप्न व्यस्त भएका छन। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको पालना गर्दै यहा किसानहरु मकै रोप्नने काममा व्यस्त भएका हुन ।

यस पटक समयमै हिउँदयाममा पानी परेका कारण गहुँबाली सप्रिएपछि खुशी भएका यस क्षेत्रका किसानहरु निर्धारित समयमा मकै रोप्न पाएकाेमा खुशी भएका छन् ।

 

फोटो : लक्ष्मण केसी

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार