लकडाउनमै मकै रोप्न व्यस्त किसानहरु (फोटो फिचर)

लकडाउनमै मकै रोप्न व्यस्त किसानहरु (फोटो फिचर)

बैशाख २४ रुकुम पश्चिम
मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै रुकुम पश्चिमका किसानहरु अहिले मकै रोप्न व्यस्त भएका छन। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको पालना गर्दै यहा किसानहरु मकै रोप्नने काममा व्यस्त भएका हुन ।

यस पटक समयमै हिउँदयाममा पानी परेका कारण गहुँबाली सप्रिएपछि खुशी भएका यस क्षेत्रका किसानहरु निर्धारित समयमा मकै रोप्न पाएकाेमा खुशी भएका छन् ।

 

फोटो : लक्ष्मण केसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार